कलाकार प्रशिक्षण समापन तथा स्वागत कार्यक्रम सम्पन्न ।

सांस्कृतिक संस्थानद्वारा अायाेजित २२ अाैं समूहकाे कलाकार प्रशिक्षण कार्यक्रम तथा नव कलाकार २३ अाैं समुहकाे लागि भर्ना भएका कलाकारहरुकाे स्वागत कार्यक्रम भव्यताकाे साथ सम्मन्न भयाे । कार्यक्रमका प्रमुख अतिथी नेपालका प्रथम नृत्य निर्देशक श्री भैरव बहादुर थापा हुनुहुन्थ्याे भने साे कार्यक्रममा विविध विधाहरुमा प्रशिक्षण लिएका प्रशिक्षार्थि कलाकारहरुद्वारा अाअाफ्नाे प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । मन्तव्यका दिने क्रममा प्रमुख अतिथि थापाले नेपाली माैलिक लाेक कला र संस्कृति जाेगाउनुमा याे पुस्ताकाे महत्वपूर्ण हात रहेकाे बताउनु भएकाे थियाे ।