अरुणा लामाकाे स्मृतिमा सांगीतिक कार्यक्रम हुँदै

विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि अरुणा लामाकाे २० अाै‌ स्मृति दिवसकाे अवसरमा सास्कृतिक संस्थान (राष्ट्रिय नाचघर) द्वारा यहि २०७४ साल माघ २२ गते साेमवारकाे दिन दिनकाे ठिक १ बजे "सम्झनाका तरेलीमा अरुणा लामा" कार्यक्रम गर्दैछ । साे कार्यक्रममा अरुणा लामाद्वारा स्वरवद्ध गीतहरकाे प्रस्तुती रहेनेछ ।