संस्थानका कर्मचारी श्याम तामाङको बिदाइ

यस सांस्कृतिक संस्थानबाट सेवा निबृत्त हुनु भएका कर्मचारी श्याम तामाङको विदाई साेमबार एक कार्यक्रम गर्दै विदाई गरीएकाे छ । विदाई कार्यक्रममा बाेल्दै संस्थानका कलाकार लाेकराज राईले भेटिनु छुटिनु त के हो र संसारको रित हो, नसम्झ तिमी (दाजु ) यो मेरो बिदाको गीत हो; आज तपाईंको पालो दाजु भोली आउँछ मेरो पालो ,जागिरे जिन्दगीमा सबैको यही नै हो रीत  जस्ता जागीरे जिवनका अनुभुतिलाई गीतकाे टुक्का मार्फत प्रष्ट पारेका थिए ।