गाेपाल याेञ्जनकाे स्मृति सभा हुँदै

गाेपाल याेञ्जनकाे स्मृतिमा नेपाल सरकारकाे संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गतकाे रहि नेपाली लाेक कला र संस्कृतिकाे प्रचार प्रसार र संरक्षणमा विगत लामाे समय देखि अवनरत रुपमा लागीरहेकाे यस सांस्कृतिक संस्थान र मधुरिमा नेपालकाे संयुक्त अायाेजनामा दिवंगत श्रष्टाहरुकाे सम्झना गर्ने क्रममा यहि २०७४ श्रावण २३ गते सांस्कृतिक संस्थानकाे मिनीहलमा स्मृति सभा तथा उहाँका सांगीतिक प्रस्तुतीहरु लाइृ नाचघरका कलाकारहरुले सांस्कृतिक प्रस्तुती दिदैछ ।