हार्दिक श्रद्धाञ्जली

यस स‌‌स्थानमा कार्यालय सहयाेगी पदमा कार्यरत कर्मचारी लामाे समयदेखी स्तन क्यान्सर राेगसँग लडिरहनु भएका सीता अर्यालकाे अाज असामयिक निधनकाे खवरले हामी सा‌स्कृतिक स‌स्थानका कलाकार तथा कर्मचारीहरु मर्माहित र स्तव्ध भएका छाै र यस दु:खद् घडीमा दिव‌ंगत अात्माकाे चिरशान्तिकाे लागी प्रार्थना गर्दै शाेक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछाैं । 

सांस्कृतिक संस्थान परिवार