कविता अाले एकल साँझ कार्यक्रम सम्पन्न

झन्डै साढे तीन दशक देखि  गायनमा सक्रिय गायिका एव‌म नायिका कविता अालेकाे एकल साँझ कार्यक्रम  सा‌ंस्कृतिक संस्थान र नेपाल मगर सांस्कृतिक संघ केन्द्रिय कमिटीकाे स‌ंयुक्त अायाेजनामा भव्यताकाे साथ सम्पन्न भएकाे छ । साे साँझमा कविता अाले द्धारा अाफ्ना चर्चित १४ वटा गीतहरु प्रस्तुत गरेकाे थियाे । साे कार्यक्रममा सांस्कृतिक सस्थान र नेपाल मगर सांस्कृतिक संघ केन्द्रिय कमिटीले स‌युक्तरुपमा ताम्रपत्र सहित दाेसल्ला अाेढाएर सम्मान गरेकाे थियाे ।