काेरियन कलाकारहरुकाे म्यूजिक क्याम्प सम्पन्न

सांस्कृतिक संस्थानमा यहि श्रावण १९ र २० गते काेरियन कलाकारहरुद्वारा संचालन गरीएकाे म्यूजिक क्याम्प सम्पन्न भएकाे छ । कलाकारहरुकाे काे स्वागतमा सांस्कृतिक स‌ंस्थानकाे तर्फबाट नृत्य तथा वाद्यधुनहरु प्रस्तुत गरिएकाे थियाे ।  काेरियन MEON Project मार्फत HYUNMIN LEE काे  नेतृत्वमा अाउनुभएका कलाकारहरुकाे टाेलीले Violin, Piano, Sound Art, Sound Art/Composition, Vocal, Viola, Cello तथा Composition/Arrangement अादि विधामा विभिन्न टेक्निकल ज्ञानहरु प्रदान गर्नुभएकाे थियाे । साे क्याम्पमा सा‌ंस्कृतिक संस्थानका कलाकारहरु तथा संस्थान बाहिरका करिव ८० जना भन्दा कलाकारहरुकाे सहभागीता थियाे ।