वार्षिक पुरस्कार वितरण तथा कवि गाेष्ठी कार्यक्रम सम्पन्न

सांस्कृतिक संस्थान र साहित्य सन्ध्याद्वारा अायाेजित ३७६ अाै‌ श्रृङ्खलामा वार्षिक पुरस्कार अर्पण तथा विशेष कवि गाेष्ठी कार्यक्रम भव्य रुपमा सम्पन् भयाे । कार्यक्रमकाे अध्यक्षता साहित्य सन्ध्याका अध्यक्ष राम विनयज्यूले गर्नु भएकाे थियाे भने सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापाले स्वागत मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रममा प्रमुख अतिथी नेकपा एमालेका महासचिव ईश्वर पाेखरेल हुनुहुन्थ्याे भने जनसांस्कृतिक महासंघका अध्यक्ष श्री खगेन्द्र राई विशिष्ठ अतिथी हुनुहुन्थ्याे । साे कार्यक्रममा सुलाेचना मानन्धर लगायत कविहरुले अाफ्नाे कविता प्रस्तुत गरेका थिए । कार्यक्रमकाे क्रममा कविहरुकाे अक्षयकाेषकाे समेत घाेषना गरेकाे थियाे ।