सडक नाटक अभिमूखिकरण तालिम सम्पन्न ।

प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनकाे मतदाता शिक्षा सम्बन्धी सचेतनामूलक नाटककाे २ दिने सडक नाटक अभिमूखिकरण तालिम सम्पन्न भयाे ।  वरिष्ठ नाटक निर्देशक सुनिल पाेखरेल र सांस्कृतिक संस्थानका सहायक नाटक निर्देशक वीरेन्द्र बहादुर हमालले प्रशिक्षण दिनु भएकाे थियाे भने साे कार्यक्रममा देशै भरीका ३० भन्दाबढी स्थानिय नाट्य समूहहरु बाट ५० जना भन्दाबढी नाट्य कलाकारहरुकाे सहभागिता रहेकाे थियाे । कार्यक्रम सा‌ंस्कृतिक संस्थानकाे मेघा र मिनीहलमा सम्पन्न भएकाे थियाे ।