विश्व पर्यटन दिवसकाे उपलक्ष्यमा सांस्कृतिक झाँकी प्रस्तुत

'दिगो पर्यटन विकास को आधार' Sustainable Tourism : A Tool For Development भन्ने मूल नारा क साथ् ३८ औ बिस्व पर्यटन दिवस २०७४ को अवसरमा सांस्कृतिक संस्थान संचालक समितिका अधक्ष्य श्री उद्ध्योग राई ज्युको संयोजकत्वमा संस्थानका कलाकार कर्मचारीहरुद्वारा झाकी तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरीएकाे थियाे । कार्यक्रममा सहभागी हुन संस्थानका कलाकार तथा कर्मचारीहरु विभिन्न स्थानहरु परिक्रमा गर्दै नेपाली पर्यटन बाेर्ड भृकुटी मण्डप स्थित बाेर्डकाे प्राङ्गनमा पुगी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरीएकाे थियाे ।