Office:
Jamal, Kantipath
Kathmandu, Nepal
Phone: +977-01-4226196, 4241398
Fax: +977-01-4224760
Email: info@sanskritiksansthan.org.np
 
 
Activities
भानुजयन्तीको अवसरमा कार्यक्रम "छन्द मूर्च्छना" सम्पन्न

साँस्कृतिक संस्थानद्वारा भानु जयन्तिको अवसरमा कार्यक्रम "छन्द मूर्च्छना" आयोजना गरि सम्पन्न गरियो   कार्यक्रम संस्थानका अध्यक्ष श्री उधोग राई को अध्क्षेतामा सम्पन्न गरिएको थियो कार्यक्रम मा प्रमुख अतिथि राष्ट्रकबि  माधब घिमिरे हुनुहुन्थ्यो भने कार्यक्रममा विभिन्न १२ जना कबिहरुद्वारा लिखित विभिन्न छन्दबद्ध  कविताहरु बचन गरिएको थियो कार्यक्रममा बोल्नुहुदै राष्ट्रकबि माधब घिमिरेले नया पुस्ताले पनि छन्द मा कविता लेख्दा र बाचन गर्दा  खुसि लागेको बताउनु भएको थियो 
© Sanskritik Sansthan. Powered By: RADIANT INFOTECH NEPAL

 
 
home
our profile
photo gallery
Activities
Upcoming Programme
news/press release
publications
programs List
feedback
Admission Form
Tender Notice and Form
 
Office:
Phone: +977-01-4226196, +977-01-4241398
Fax: +977-01-4224760
Email: info@sanskritiksansthan.org.np

Address:
Jamal, Kantipath,
Kathmandu,
Nepal

Mailing Address:
P. O. Box No. 0000
GPO Kathmandu
Nepal




 
पवित्रा पंगेनी 
सूचना अधिकारी 
9843218960
01-4222232
Audio Notice Board No.
1618014221194