Office:
Jamal, Kantipath
Kathmandu, Nepal
Phone: +977-01-4226196, 4241398
Fax: +977-01-4224760
Email: info@sanskritiksansthan.org.np
 
 
Upcoming Programme
नेपाली लोक संस्कृतिको जगेर्ना, संरक्षण, प्रबर्धन र उत्थान गर्ने उदेस्यले "जीवनको लागि संगीत र बाच्नको लागि संगीत" भन्ने नाराको साथ तिन दिने छैटौ अन्तरास्ट्रिय लोक संगीत फिल्म महोत्सब यहि २०७३ मङ्सिर ९ गते देखि सुरु हुदै छ नेपाली लोक बाजा संग्रहालय र सांस्कृतिक संस्थान ले सयुक्त रुपमा आयोजना गरिएको हो यो महोत्सब मा राष्ट्रिय तथा अन्तरास्ट्रिय गरि २८ ओटा डकुमेन्ट्री हरु प्रदर्शन गरिनेछ
यस संस्थानको लागी तल तोकेको स्पेशिफिकेशन बमोजिम देहाय अनुसारका सवारी साधन आपूर्ति गर्न इच्छुक इजाजत प्राप्त फर्म/संस्था/कम्पनीहरुले देहाय बमोजिमको शर्तहरुको अधिनमा सहि रितपूर्वकको सिलबन्दी बोलपत्र पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।
सांस्कृतिक संस्थानद्धारा प्रस्तुत गरिने शताव्दी पुरुष वरिष्ठ संस्कृतिविद् श्री सत्यमोहन जोशीद्धारा लिखित पौराणिक कथामा आधारित नेपाली नाटक महर्षि “याज्ञवल्क्य” महामहिम राष्ट्रपति विद्यादेवी भण्डारी तथा मन्त्रिपरिषदका सदस्यहरुको समेत उपस्थितिमा तपशिलका मिति, स्थान र समयमा प्रदर्शन हुन गईरहेको छ । मञ्चन स्थान ः सांस्कृतिक संस्थान मिति ः २०७३ पौष १७, १८, १९, २० र २१ गते
© Sanskritik Sansthan. Powered By: RADIANT INFOTECH NEPAL

 
 
home
our profile
photo gallery
Activities
Upcoming Programme
news/press release
publications
programs List
feedback
Admission Form
Tender Notice and Form
 
Office:
Phone: +977-01-4226196, +977-01-4241398
Fax: +977-01-4224760
Email: info@sanskritiksansthan.org.np

Address:
Jamal, Kantipath,
Kathmandu,
Nepal

Mailing Address:
P. O. Box No. 0000
GPO Kathmandu
Nepal




 
पवित्रा पंगेनी 
सूचना अधिकारी 
9843218960
01-4222232
Audio Notice Board No.
1618014221194