लोक संगीत फिल्म फेस्टिवल हुदै
नेपाली लोक संस्कृतिको जगेर्ना, संरक्षण, प्रबर्धन र उत्थान गर्ने उदेस्यले "जीवनको लागि संगीत र बाच्नको लागि संगीत" भन्ने नाराको साथ तिन दिने छैटौ अन्तरास्ट्रिय लोक संगीत फिल्म महोत्सब यहि २०७३ मङ्सिर ९ गते देखि सुरु हुदै छ नेपाली लोक बाजा संग्रहालय र सांस्कृतिक संस्थान ले सयुक्त रुपमा आयोजना गरिएको हो यो महोत्सब मा राष्ट्रिय तथा अन्तरास्ट्रिय गरि २८ ओटा डकुमेन्ट्री हरु प्रदर्शन गरिनेछ