Office:
Jamal, Kantipath
Kathmandu, Nepal
Phone: +977-01-4226196, 4241398
Fax: +977-01-4224760
Email: info@sanskritiksansthan.org.np
 
 
Activities
शुभकामना साँझ कार्यक्रम सम्पन्न

शुभकामना साँझ कार्यक्रम सम्पन्न 
संस्कृतिक संस्थानको प्रेक्ष्यालयमा २०७२ चैत्र २९ गते सोमवार देशभर का लोककला देखाएको छ पूर्वको साकेला, पच्मिमको हुड्केली, तराई को  झुम्रा देखि पहाडको तामांग सेलो र हिमालको शेर्पा नृत्य एउतै मन्चमा कलाकारले देखाउदा दर्शक हरु मन्त्रमुक्ध बनेका थिए संकृतिक संस्थानले नया बर्सको पुर्बसंध्या मा आयोजना गरेको कार्यक्रम मा करिब डेढ दर्जन सांस्कृतिक प्रस्तुतिले दर्शकको मन जितेको थियो कार्यक्रमको सुरुवातमा सिरको टोपी सगरमाथा गाउदै दर्शकलाई स्वागत गरिएको थियो त्यसपछि क्रमस गीत र नृत्य गरि २ घण्टा सम्म चलेको कार्यक्रममा प्रत्यक्ष्य संगीतको प्रयोग गरिएको थियो सांस्कृतिक संस्थान का अधक्ष्य र महाप्रबन्धक ले यो वर्ष धेरै समस्याले दुख दिएको बताउदै आगामी वर्ष त्यस्तो नहोस भन्ने कामना गर्दै र लोक कला संकृतिको अविरल संरक्षण र सम्बर्धन गर्ने प्रतिबदता जाहेर गर्दै शुभकामना ब्यक्त गर्नु भएको थियो 

© Sanskritik Sansthan. Powered By: RADIANT INFOTECH NEPAL

 
 
home
our profile
photo gallery
Activities
Upcoming Programme
news/press release
publications
programs List
feedback
Admission Form
Tender Notice and Form
 
Office:
Phone: +977-01-4226196, +977-01-4241398
Fax: +977-01-4224760
Email: info@sanskritiksansthan.org.np

Address:
Jamal, Kantipath,
Kathmandu,
Nepal

Mailing Address:
P. O. Box No. 0000
GPO Kathmandu
Nepal




 
पवित्रा पंगेनी 
सूचना अधिकारी 
9843218960
01-4222232
Audio Notice Board No.
1618014221194