Office:
Jamal, Kantipath
Kathmandu, Nepal
Phone: +977-01-4226196, 4241398
Fax: +977-01-4224760
Email: info@sanskritiksansthan.org.np
 
 
news/press release
बिस्व संगीत दिवसको अवसरमा आयोजीत कार्यक्रम सम्पन्न

 सांस्कृतिक संस्थान, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल सांगीतिक संघ र नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले सयुक्त रुपमा आयोजना गरिएको कार्यक्रम बिश्वसंगीत दिवस भब्यताको साथ मनाइयो । कार्यक्रममा अग्रज संगीतकर्मीहरुलाई बिसिस्ठ सम्मान गरिएको थियो । सम्मानित हुनेमा नृत्य निर्देशक भैरब बहादुर थापा, संगीतकार चन्द्रराज शर्मा, रन्जीत गजमेर, गायक योगेश बैद्य, संगीतकार किरण खरेल र बाद्यबादक भगतसिं भागदास रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि सम्माननीय उपरास्ट्रपति  नन्द बहादुर पुनले विश्व संगीत दिवसको अवसरमा सबैलाई शुभकामना दिदै गीतसंगीत मानिसको हरपलको साथी भएको बताउनु भयो । कार्यक्रममा सांस्कृतिक संस्थान लगाएत अन्य विभिन्न कलाकारहरुले राष्ट्रिय नृत्य तथा गीत हरु प्रस्तुत गरिएको थियो ।
© Sanskritik Sansthan. Powered By: RADIANT INFOTECH NEPAL

 
 
home
our profile
photo gallery
Activities
Upcoming Programme
news/press release
publications
programs List
feedback
Admission Form
Tender Notice and Form
 
Office:
Phone: +977-01-4226196, +977-01-4241398
Fax: +977-01-4224760
Email: info@sanskritiksansthan.org.np

Address:
Jamal, Kantipath,
Kathmandu,
Nepal

Mailing Address:
P. O. Box No. 0000
GPO Kathmandu
Nepal




 
पवित्रा पंगेनी 
सूचना अधिकारी 
9843218960
01-4222232
Audio Notice Board No.
1618014221194