नेपाल कला र संस्कृतिको जगेर्ना गर्न निरन्तर रुपमा अहोरात्र खटिने तथा कला र संस्कृतिको क्षेत्रमा योगदान पुर्याउदै आइरहेको कलाकारहरुलाइ प्रमाणिकरण गर्ने सेवा पनि निश्चित शुल्क लिएर प्रदान गरिदै आएको छ । यसबाट कलाकारहरुलाइ विदेशमा प्रस्तुती दिन जान प्रवेशाज्ञामा सजिलो भएको छ ।