सांस्कृतिक संस्थानमा शास्त्रीय संगीत उत्सव

वसन्त पञ्चमीको अवसरमा सांस्कृतिक संस्थानले ‘शास्त्रीय संगीत उत्सव २०७७’ आयोजना गरेको छ। कोभिड—१९ का कारण लामो समयसम्म भएको लकडाउनपछि आयोजित उत्सवमा विभिन्न शास्त्रीय गायन, वादन तथा नृत्य प्रस्तुत गरिएको थियो।

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्