सांस्कृतिक संस्थानले नेपालका विभिन्न भागहरुमा लोपोन्मुखरुपमा रहेको नेपाली मैालिक कला संस्कृतिको खोज तथा अनुसन्धानको कार्य पनि गरिदै आएको छ ।
श्री किरण बाबु पुन (महाप्रबन्धक)
सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।