कलाकार प्रशिक्षण

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) द्धारा सञ्चालित अभिनय, नृत्य, गायन तथा वाद्यवादन (मादल, तबला, सारंगी, पछिमा) विधामा ३१ औं ब्याजका लागि नयाँ भर्ना खुलेको छ । सिट सिमित भएकाले बेलैमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस् । सम्पर्क न ९८४१३००६२६,९८४९३५९४०३, ०१–५३४१३९८, ५३२६१९६, ५३२११९४, ५३२१७०५

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्