बनभोज कार्यक्रम

२०८० पौष ९ गते

चोभार, मञ्जुश्री पार्कमा सांस्कृतिक संस्थानले आयोजना गरेको बनभोज कार्यक्रममा  मनोरञ्जनात्मक खेलकूद कार्यक्रम समेत भएको थियो उक्त खेलकूदका बिजेताहरुलाई अतिथिबाट पुरस्कार समेत प्रदान गरिएको थियो ।

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्